शैक्षिक विकृतिविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन (फोटो फिचर)
नेपालखोज
२०७८ असार २५ गते २०:४३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले शैक्षिक विकृतिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर मण्डलमा क्रान्तिकारीले शैक्षिक क्षेत्रमा भइरहेको विकृतिका विरुद्ध विरोध गरेको हो । हेरौं उक्त विरोधका थप तस्बिर :





तस्बिर : नेपालखोज
सम्बन्धित

प्रतिक्रिया