शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतीकरण र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)
नेपालखोज
२०७८ असार २५ गते २१:२३

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान २०७८ ले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार भद्रकाली मन्दिर अगाडी प्रतिष्ठान शुद्धिकरण अभियान २०७८ ले विरोध प्रदर्शन गरेको हो ।






तस्बिर : नेपालखोज
सम्बन्धित

प्रतिक्रिया