सुजिता ठाकुरको शव शौचालयको ट्यांकीभित्र गाडिएको अवस्थामा भेटियाे
नेपालखोज
२०७८ असार २७ गते १४:२४

जनकपुरधाम । सुजिता ठाकुरको हत्या भएको एकमहिना सात दिनपछि शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमपुराकी ठाकुरको आइतबार प्रहरीले निर्माणाधीन शौचालयको ट्याङ्कीभित्र गाडिएको आवस्थामा शव फेला पारेको हो ।
सुजिताको हत्या गरी काठ मिलको लागि स्टोर गरिएको स्थानमा शौचालय निर्माणको काम भइरहेको स्थानमा गाडिएकाे अवस्थामा प्रहरीले फेला पारेकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया