बिहीबार, जेठ २, २०८२

‘ओलीले संविधानको धारा ७६(४)को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा दाबी पुगेन’

नेपालखोज २०७८ असार २८ गते १३:५८

काठमाडौं । संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ ।

आज (सोमबार) प्रतिनिसभा पुर्नस्थापना गर्दै ७६(४) को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५) को दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख गरेको छ ।

प्रतिक्रिया