सर्वोच्च अदालतले दिएको सबै फैसला नमान्ने भन्दै ओली समर्थक सडकमा
नेपालखोज
२०७८ असार २८ गते १४:३३
काठमाडौं । सर्वोच्च अदालतले दिएको सबै फैसला नमान्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सडकमा उत्रिएका छन् । केपी शर्मा ओली समर्थक कार्यकर्ताले अदालतका सबै फैसला नमान्ने भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।
सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलमा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया