प्रधानमन्त्री ओली भन्छन्- जनताको बीचमा गएपछि फैसला आफैं हुन्छ

नेपालखोज २०७८ असार २९ गते १५:१६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले राजनीति बाहेक अराजनीतिलाई कहिले पनि महत्व नदिएको बताएका छन् । बालुवाटारबाट बाहिरिँदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले जनताले धेरै कुराको फैसला दिने भन्दै जनताको बीचमा जाने दिन आउनुपर्ने र त्याे आउने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया