विप्लवले भेटे पूर्व सह-योद्धा बाबुरामलाई

नेपालखोज २०७८ साउन १ गते ९:३४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राननीतिक भेटघाटलाई तिब्र पारेका छन् ।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग र हिजो अध्यक्ष प्रचण्डलाई लिएर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेको विप्लवले आज पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका हुन् ।

आज विहान भट्टराई निवास टोखा पुगेर आफ्ना पूर्व सह–योद्धासँग भेटेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया