उपत्यकाका सडकमा सवारीसाधनको भिड (फोटो फिचर)

नेपालखोज २०७८ साउन १ गते १५:४४

काठमाडाैं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो गर्दै १० दिन थप भएको छ ।

No description available.

काठमाडाैं उपत्यकामा सबै खालका सवारी साधन पनि चलिरहेका छन् । साथै उपत्यकामा केही साता यतादेखि नै सडकमा भिड भने बढ्दै गएकाे छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

तस्बिरहरु : जगत भण्डारी/नेपालखोज

प्रतिक्रिया