शुक्रबार, जेठ ३, २०८२

एमाले स्थायी कमिटी बैठक सुरु, नेपाल-खनाल पक्ष अनुपस्थित

नेपालखोज २०७८ साउन ३ गते १२:१३

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो ।

बैठकमा नेता माधवकुमार नेपाल-झलनाथ खनालपक्षीय नेताहरु सहभागी छैनन् भने उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा उपस्थित भएका छैन ।

प्रतिक्रिया