कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्यमा अधिवक्ता रावल मनोनीत
नेपालखोज
२०७८ साउन ३ गते १३:३१

काठमाडौं । नेपाली कांग्रेसले अधिवक्ता तेजबहादुर रावललाई केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा मनोनयन गरेको छ
एक सूचना जारी गर्दै नेपाली कांग्रेसको विधान (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनलाई मनोनयन गरेको जनाइको हो ।

सम्बन्धित
प्रतिक्रिया