सोमबार, मंसिर २९, २०८२

प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै

नेपालखोज २०७८ साउन ३ गते १८:०७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने भएका छन् । उनले अहिले केहीबेरमै संसद्मा विश्वासको मत लिन लागेका हुन् ।

संसदको कार्यसूचीअनुसार प्रधानमन्त्री देउवालाई विश्वासको मत लिने प्रस्ताव राख्न सभामुखले समय दिनेछन् । 

त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट प्रस्तावमाथिको छलफलमा भाग लिँदै धारणा राख्ने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया