खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन सरकारकाे आग्रह

नेपालखोज २०७८ साउन ४ गते १८:५३

काठमाडौं । खोप उत्पादक देशलाई सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रतिक्रिया