प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
नेपालखोज
२०७८ साउन ५ गते १३:३७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।
आज प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया