शनिबार, वैशाख ८, २०८१

अमेरिकाको समुद्रकिनारमा अन्जु पन्तको रोमान्टिक मुड (फोटो फिचर)

नेपालखोज २०७८ साउन १० गते १७:०८

काठमाडौ । भर्खरै वैवाहिक बन्धनमा बाँधिएकी गायिका अन्जु पन्त हाल श्रीमान थिर कोइरालासँग अमेरिकामा रमाइरहेकी छन् । कार्यक्रमको शिलशिलामा अमेरिका पुगेकी गायिका अन्जुले त्यहाँ श्रीमा थिरसँग निकै नै रमाइलो गरेका तस्बिर सार्वजनिक गरेकी छिन् ।

गायिका अन्जु अमेरिका पुगेको २ सातापछि उनको श्रीमान थिर कोइराला पनि त्यहाँ पुगेका थिए । श्रीमान अमेरिका आइपुगेपछि गायिका पन्तले समुन्द्री किनारामा खिचिएका तस्विर आफ्नो फेसबुकमा सार्जजनिक गरेकी छिन् । जसमा उनि पति थिर र केहि साथीहरुसंग भर्जिनियास्थित भर्जिनिया बीचमा रमाइ रहेकी छिन्। गायिका पन्तले फागुन १३ गते प्रेमी थीर कोइरालासँग बिहे गरेकी हुन् ।

तस्बिर : गायिका अन्जु पन्तको फेसबुकबाट

प्रतिक्रिया