‘हेड काउन्ट’ का लागि जसपा कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोगमा
नेपालखोज
२०७८ साउन ११ गते १४:४३

काठमाडाैं । ‘हेड काउन्ट’ का लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् डिल्लीबजार कारागारबाट चाैधरी आयोगमा पुगेका हुन् ।
जसपामा आधिकारिकताकाे विषय टुंग्याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ का लागि आज कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोग बोलाएको छ ।
सम्बन्धित
प्रतिक्रिया