लुम्बिनी प्रदेशसभामा जसपाका तीन सांसद पदमुक्त
नेपालखोज
२०७८ साउन १५ गते १५:४८

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

सम्बन्धित

प्रतिक्रिया