सुनसान बन्यो बौद्ध स्तूप पार्क (फोटो फिचर)
नेपालखोज
२०७८ साउन १९ गते १४:४४

बनेपा । प्रस्तुत तस्बिर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क हो। संघीय सरकार, वाग्मती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा उक्त पार्कको निर्माण गरिएको हो ।
धार्मिक प्रवर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले करिब ७६ लाखको लागतमा पार्कको निर्माण गरिएको हो । यहाँ आन्तिरिक पर्यटक रमाइलोका लागि आउने गरेका छन् । तर, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो समय भने पर्यटक आउन भएको छ ।



तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया