सोमबार, वैशाख १५, २०८२

प्रधानमन्त्रीद्वारा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न निर्देशन

नेपालखोज २०७८ साउन १९ गते १६:५३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललाई  यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया