नेपाल पक्षकाे केन्द्रीय कमिटी बैठक भोलि बस्ने
नेपालखोज
२०७८ साउन २० गते ११:३६

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलिका लागि सारिएको हो । नेता नेपालले सोमबार स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया