माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ साउन २२ गते ११:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएकाे छ ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने मन्त्रीहरुका विषयमा छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया