जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हट्याे
नेपालखोज
२०७८ साउन २५ गते १६:५६

काठमाडौं । जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाइएको छ । निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको एक अधिकारीले जानकारी गराए ।
उनका अनुसार उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिले गरेको निर्णयलाई वैधता प्रदान गर्दै सो पार्टीको नेतृत्वको नाम अद्यावधिक गर्ने निर्णय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया