प्रधानमन्त्री देउवा आफू निकट नेताहरुसँग छलफल गर्दै
नेपालखोज
२०७८ साउन २७ गते १०:१८

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गर्दै छन् । महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउसो बोलाइएको पदाधिकारी बैठक अघि उनले आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्षमा छन् ।
सम्बन्धित

प्रतिक्रिया