अन्तर्राष्ट्रिय युवा दिवसमा रक्तदान

नेपालखोज २०७८ साउन २९ गते १३:१४

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, सन् २०२१ को उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्चले सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यव्रmममा दश वटै च्याप्टरसहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो । रक्तदान कार्यव्रmममा काठमाडौं ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र विरगञ्ज ५२ गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाईईएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठज्ले बताए ।

प्रतिक्रिया