कांग्रेसका २१ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
नेपालखोज
२०७८ साउन २९ गते १८:५२

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका २१ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्टि व्यक्त गरेका उनीहरूले आज लिखित रुपमा सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यहलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकोमा आपत्ति जनाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया