नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक जारी

नेपालखोज २०७८ साउन ३० गते १२:४८

काठमाडौं । नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने गरी प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया