प्रदेश २ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस
नेपालखोज
२०७८ साउन ३२ गते १३:५०

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
प्रदेश–२ को प्रमुखमा सिफारिस मिश्र २०४८ प्रतिनिधि सभा सांसद हुन् । त्यसवेला कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका मिश्र पछिल्लो सयम भने सक्रिय राजनीतिमा थिएनन् ।
सम्बन्धित

प्रतिक्रिया