कुलमान घिसिङको पुन: नियुक्तिविरुद्ध परेकाे रिटमाथिकाे सुनुवाइ आज

नेपालखोज २०७८ भदौ २ गते १०:२६

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका आज हुँदैछ ।

आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो । शाक्यले आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी गरेका छन् ।

प्रतिक्रिया