कुलमान घिसिङको पुन: नियुक्तिविरुद्ध परेकाे रिट रेग्मीको इजलासमा
नेपालखोज
२०७८ भदौ २ गते ११:१९

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेकाे रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेसी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै आइरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया