जसपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू
नेपालखोज
२०७८ भदौ २ गते १२:३५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठकले सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्ने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया