वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अब अष्टलक्ष्मी बन्ने !

नेपालखोज २०७८ भदौ २ गते १६:२८

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । पौडेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको छ ।

प्रतिक्रिया