दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघ र प्रहरीबीच झडप
नेपालखोज
२०७८ भदौ ४ गते १३:१९

काठमाडौं । कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो ।
सम्बन्धित

प्रतिक्रिया