एकीकृत समाजवादीका नेताहरू सनाखतका लागि आयोगमा

नेपालखोज २०७८ भदौ ९ गते १२:१४

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु निर्वाचन आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ । ३१ सांसद र ५८ जना केन्द्रीय सदस्य सनाखतका लागि आयोगमा उपस्थित भएका छन् ।

प्रतिक्रिया