सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड
नेपालखोज
२०७८ भदौ ११ गते १३:२२

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहले आशंका व्यक्त गरे ।
सम्बन्धित

प्रतिक्रिया