सत्तारूढ गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारबारे भागबन्डै मिलेन

नेपालखोज २०७८ भदौ १५ गते १२:३३
फाइल तस्बिर

काठमाडौं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक सकिएको छ । आज भएको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको जनाइएको छ।

आजको बैठकमा एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि मन्त्रालयको बाँडफाँड भने भएको छैन ।

प्रतिक्रिया