कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

नेपालखोज २०७८ भदौ १६ गते १८:११

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया