बिहीबार, जेठ २, २०८२

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न समिति गठन

नेपालखोज २०७८ भदौ १६ गते १९:०९

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानुन विपरीत आफन्तको नाममा सेयर खरीद गरेको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको हो ।

प्रतिक्रिया