मंगलबार, वैशाख १६, २०८२

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ भदौ १६ गते १९:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (बिहिबार) २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलका माध्यमद्वारा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने गरी भोलि उक्त रिपो जारी गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि सात दिन अर्थात यही भदौ २४ गते तोकिएको रिपो खरिदको लागि बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिन पाइने छ ।

प्रतिक्रिया