‘समानान्तर गतिविधि नरोके कारबाही गर्छाैं’
नेपालखोज
२०७८ भदौ १७ गते १९:०९

काठमाडौं । विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै समानान्तर गतिविधि गरेर पार्टी हित विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेकाे जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया