काठमाण्डौ दरबारमार्गको पसलमा आगलागी
नेपालखोज
२०७८ भदौ २० गते १०:१३

काठमाण्डौ । काठमाण्डौको दरबारमार्गमा रहेको आगलागी भएको छ ।
बिजुलीको तार सर्ट हुँदा आगलागी भएको बताइएको छ ।
गएराति १० बजे काठमाण्डौको तारकेश्वर नगरपालिका ८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको हो । आगलागी हुँदा सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आगो राति नै दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया