फस्टाउँदै धान ! (फोटो फिचर)
नेपालखोज
२०७८ भदौ २१ गते १९:५६


कैलाली । प्रस्तुत तस्बिर कैलालीको लम्की स्थित थापापुरका किसानले लगाएको धानका हुन् । यतिबेला किसानले लगाएका धान फस्टाइरहेका छन् । भने कतिपय किसानले लगाएका छिटो पाक्ने जातका धान त भित्र्याउने भइसकेका छन् ।







तस्बिर : नेपाल खोज
सम्बन्धित

प्रतिक्रिया