नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २१ गते ७:५६

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान कांग्रेसका शीर्ष नेताहरूको बैठक बाेलाएका हुन् ।
बालुवाटारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा महामन्त्री शशांक कोइरालासहितका नेताहरूकाे बैठक बस्न लागेकाे हाे ।
सम्बन्धित

प्रतिक्रिया