ट्र्याक्टरले किचेर एकजनाको ज्यान गयाे
नेपालखोज
२०७८ भदौ २१ गते १६:०४

पाँचथर । पाँचथरमा ट्र्याक्टरले किचेर एक जनाको ज्यान गएको छ । ढुङ्गा बोकेको ट्र्याक्टर पाँचथरकाे मिक्लाजुङ गाउँपालिका- २ लक्ष्मीचाेकमा दुर्घटना भएकाे हाे ।
प्रदेश नम्बर १–०१–००१ त ९०३४ नम्बरको ट्र्याक्टरबाट ओर्लिदै गरेका २९ वर्षका अभिषेक आङदम्बेलाई पछाडिबाट आएको अर्को ट्र्याक्टरले किच्दा ज्यान गएको बताइएकाे छ।
सम्बन्धित
प्रतिक्रिया