निजामती सेवा दिवसमा देशैभर वृक्षरोपण (फोटो फिचर)
नेपालखोज
२०७८ भदौ २२ गते १३:०६

काठमाडाैं । निजामती सेवा दिवसका अवसरमा आज (मंगलबार) देशैभर वृक्षरोपण गरिएको छ । नेपालमा हरेक वर्ष भदौ २२ गते विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ । विभिन्न संघ-संस्था तथा कार्यालयहरुले दिवसका अवसरमा देशैभर कार्यक्रमहरू सञ्चालन गरेका छन् । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।



सम्बन्धित

प्रतिक्रिया