यसरी मनाइँयो कुशे औंसी (फोटो फिचर)

नेपालखोज २०७८ भदौ २२ गते १७:०४

काठमाडौं । आज कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन । आज छोरोछोरीहरुले आफूलाई जन्म दिने बुवालाई मन पर्ने खाने कुरा खान दिएर आर्शिवाद ग्रहण गरिन्छ ।

दिवङ्गत भइसकेका पिताको सम्झनामा छोराछोरीहरुले सिदा, दान पिण्ड दिइ सम्झिने गर्दछन् । त्यस्तै आजका दिन गोकर्णेश्वर नगरपालिका–४ स्थित वाग्मती किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरका देवीदेवतालाई भक्तजनले विशेष पूजा आराधना गरेका छन् ।

तस्बिर : रासस

प्रतिक्रिया