सुरेन्द्र पाण्डेले पार्टीको समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दै
नेपालखोज
२०७८ भदौ २३ गते १०:११

काठमाडाैं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बुधबार (आज) पत्रकार सम्मेलन गर्दै छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले पोखरामा पार्टीको समसामयिक विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइएको छ । यसअघि हिजो पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका थिए । उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताएका थिए। रासस
सम्बन्धित

प्रतिक्रिया