संसद बैठकबारे रणनीति तय गर्न एमाले संसदीय दलको बैठक जारी

नेपालखोज २०७८ भदौ २३ गते १०:४८

काठमाडाैं । नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ । संघीय संसदका दुवै सदनको नवौं अधिवेशन आज अपराह्न सुरू हुने भएपछि एमालेले बैठक बोलाएको हो । 

नयाँ बानेश्वरमा बसिरहेकाे बैठकमा संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रित भएर छलफल भइरहेको जनाइएकाे छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया