नवौं विज्ञान दिवसको नारा- ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’
नेपालखोज
२०७८ भदौ २५ गते १०:४५

काठमाडाैं । यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसकाे लागि (नारा) तय गरिएको छ । ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरिएको हाे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट उक्त नारा तय गरिएको र दिवसलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड–१९ प्रति सचेत रही मनाउन मन्त्रालयले आग्रह गरेको छ । – रासस
सम्बन्धित

प्रतिक्रिया