एमालेको नारावाजीबीच पनि आर्थिक अध्यादेश बहुमतले स्वीकृत
नेपालखोज
२०७८ भदौ २५ गते १४:३२

काठमाडौं । प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनि गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले पेस गरेको आर्थिक अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया