सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेस

नेपालखोज २०७८ भदौ २५ गते १६:०६

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेस गरेको छ । संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । 
 
संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेस गरेको हो ।

प्रतिक्रिया