एमाले स्थायी कमिटी बैठक स्थगित

नेपालखोज २०७८ भदौ २५ गते १६:१५

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएकाे छ ।

४–६ असोजमा बोलाइएको विधान महाधिवेशनको तयारी गर्न बाेलाइएकाे बैठक प्रतिनिधिसभा बैठक चलिरहेकाले स्थगित गरिएकाे हो ।

अब अर्काे बैठक शनिबार (भाेली) बिहान ९ बजे बस्ने बताइएकाे छ । भाेली स्थायी कमिटी बैठक बसेपछि भदौ २७ (आइतबार) केन्द्रीय कमिटी बैठक बस्ने बताइएकाे छ ।

प्रतिक्रिया